भर्खरै

बैंकहरुको उच्च ब्याजदर तथा प्रतिकूल बैंकिङ्ग नीतिहरु विरुद्ध विरोध र्‍याली

  • प्रकाशित मिति : बुध, कार्तिक २३, २०७९
  • - विद्युत संसार संवाददाता
title
मोरङ्ग २३ कात्तिक । मोरङ्ग इलेक्ट्रिक संघले आज बुधबार बैंकहरुको उच्च ब्याजदर तथा प्रतिकूल बैंकिङ्ग नीतिहरु विरुद्ध विरोध र्‍यालीमा सहभागिता जनाएको  छ । 
 
मोरङ्ग जिल्लामा रहेका विभिन्न व्यवसायिक संघ संगठनहरुले बैंकहरुको उच्च ब्याजदर तथा प्रतिकूल बैंकिङ्ग नीतिहरु विरुद्ध विराटनगर निकालिएको भव्य र्‍यालीमा संघले पनि सक्रिय सहभागीतामा जनाएको हो ।
 
उक्त र्‍यालीमा मोरङ्ग इलेक्ट्रिक संघले एैकेबद्धता जनाउँदै सक्रिय सहभागी भएको छ । मोरङ्ग इलेक्ट्रिक संघका अध्यक्ष शंकर प्रसाद पोखरेलको नेतृत्वमा संघमा आवद्ध अधिकांश सदस्यहरूको सहभागिता रहेको संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले जनाकारी दिनुभयो ।
 
मोरङ्ग व्यापार संघबाट सुरु भएको र्‍याली विराटनगर बजारको परिक्रमा गरि नेपाल राष्ट्र बैंक मार्फत गभर्नरलाई र जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको उपाध्यक्ष अग्रवाल बताउनुभयो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago