भर्खरै

विद्युतीय बजारमा एक परिचित ब्राण्ड प्रकाश गोल्डका सामग्रीहरु

  • प्रकाशित मिति : बुध, पौष १३, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १३ पुस । प्रकाश गोल्ड नेपाली विद्युतीय बजारमा एक चिरपरिचित नाम हो । विद्युतीय व्यापार व्यवसायको अनवरत यात्रामा कम्पनीले आफ्नो ब्राण्डलाई स्थापित गराउन सफल भएको छ । यस कम्पनीको स्वोलोगन  Light On Your Life का साथ विगत ५ वर्ष देखि नेपाली विद्युतीय बजारमा विभिन्न किसिमका गुणस्तरीय विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ । नेपाली बजारमा नेपालीकै ब्राण्ड प्रकाश गोल्ड अन्तर्गत हामीले विभिन्न किसिमका विद्युतीय स्वीचहरू, एलईडी बल्ब,सेन्सर लिड बल्ब, एलईडी टियुब लाईट, प्यानल लाईट, सबमिटर, गोल्डेन सेरिजका स्वीच लागायतका सामग्रीहरु उत्पादन तथा बिक्रि वितरण गर्दै आएका छौ ।
 
 ‘लाइट अन योर लाईफ’ नामक नारा अघि सार्दै नेपाली बजारमा विद्युतीय सामानहरूको धेरै प्रकारका ब्राण्ड रहेका छन् । ती ब्राण्डहरु मध्ये प्रकाश गोल्डका सामग्री सम्पूर्ण नेपाली वर्गको प्रयोग गर्न सक्ने क्रयशक्तिको आधारमा मूल्य कायम गरिएको र पूर्ण रुपमा गुणस्तरीय रहेको प्रकाश ग्रुप टेडिङ्ग प्रालिका अध्यक्ष कृष्णराम गैडाले विद्युत संसारलाई बताउनुभयो । प्रकाश गोल्डका सामग्री प्रयोग गरिसकेका उपभोक्ताहरुले पुनः अत्याधिक माग रहेको र बजारबाट राम्रो प्रतिक्रिया आएकोले गर्दा पनि हामी गुणस्तरीय ब्राण्डको नामले परिचित छौं । ग्राहकहरुको हितलाई ध्यानमा राखेर सामानहरू आयात गर्ने गरेको छौ  ।’ प्रालिका अध्यक्ष गैडाले हामीसंगको कुराकानीमा बताउनुभयो ।
 
ग्राहकलाई सधैँ पहिलो प्राथमिकता दिने हामी हाम्रा सामग्री नेपालको सम्पूर्ण जिल्ला र क्षेत्रहरुमा पुर्‍याउन सफल भएका छौ । जसको कारण उपभोक्तालाई प्रकाश गोल्डका सामग्री प्रयोग गर्न सहज महशुस भएको छ ।
 
कम्पनीका अनुसार सामग्री आयात एवम् धेरै जसो प्रोड्क्टहरु स्वदेशमा नै उत्पादित उत्पादनहरूमा आधुनिकता, आक्रर्षक डिजाइन , प्रतिस्पर्धी मूल्य निर्धारण र उच्च गुणस्तरको कच्चा पदार्थबाट निर्मित उत्पादनहरू पूर्ण रुपमा Lab Test सहित बजारमा पठाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago