भर्खरै

मोरङ इलेक्ट्रिक संघद्धारा विद्यार्थीहरुको लागि ट्रेकसूट वितरण

  • प्रकाशित मिति : आइत, पौष २४, २०७९
  • - विद्युत संसार संवाददाता
title
मोरङ २४ पुस । मोरङ इलेक्ट्रिक संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री दुर्गा आधारभूत विद्यालय ग्रामथान वार्ड नं २ मा अध्ययनरत कक्षा नर्सरी देखि चार कक्षा सम्मका अति निम्न आयस्तर परिवारका झागर समुदायका विद्यार्थीहरुका लागि ४९ थान ट्रैकसूट र खाजा वितरण गरेको छ ।
 
शनिवार विद्यालय परिसरमा संघका अध्यक्ष शंकर प्रसाद पोखरेलको आधयक्ष्यता आयोजित एक कार्यक्रममा संस्थापक अध्यक्ष गिरीधारी नागोरी, पूर्व अध्यक्षज्यु हरु मोहन न्यौपने, संतनु रेग्मी, निबर्तमान अध्यक्ष नवीन अग्रवाल, सलाहकार घनश्याम राठी लगायत अधिकांश सदस्यहारुको उपस्तिथि रहेको थियो संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले बताउनु भयो । 
 
बिद्यालयको भौतिक अवस्था र बिद्यार्थीहरुको खानेपानीको दुरावस्था लाई मध्यनजर गर्दे संघका सलाहकार घनश्याम राठीले आफÞनो स्रोतबाट विद्यार्थीहरुका लागी टैंकी जड़न सहित शुद्ध खानेपनीको ब्यास्था गरी दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
 
झागार समुदायका परिवारहरु मोरंगका विभिन्न स्थानमा बोसोबास रहेता पनि बिपन्न वर्गमा रहेको हुदा त्यस समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दे कार्यक्रम आयोजना गरिएको जानकारी महासचिव विजय जायसवालले गराउनु भयो । कार्यक्रममा झगर समुदायका अभिभावकहरूले  आफनो संस्कृति झलकीने नाचगान समेत प्रस्तुत गरेका थिए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago