भर्खरै

महासंघको साधारण सभा एवम् महाधिवेशनको मिति तोकियो

  • प्रकाशित मिति : आइत, पौष २४, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २४ पुस । नेपाल विद्युतीय व्यवसायी महासंघको १३ औं वार्षिक साधारण सभा एवम पाँचौ महाधिवेशनको मिति तोकिएको छ । महासंघले आज एक सुचना जारी गर्दै आफ्नो  १३ औं वार्षिक साधारण सभा एवम पाँचौ महाधिवेशन माघ २८ गते गर्ने जनाएको छ । 
 
माघ २८ गते शनिवार होटल क्राउन इम्पेरीयल रविभवन हाइट काठमाडौंमा हुने साधारण सभा एवम् महाधिवेशनमा महासंघले विद्युतीय व्यवसायीहरुका लागि र्फम/कम्पनीको तर्फबाट र संस्थागत उपस्थितीको लागि आग्रह गरेको छ । 
 
महासंघद्धारा प्रकाशित सूचना हेर्नुहोस् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago