भर्खरै

बिजुली बजार कम्पनी प्रालिको २५ औं बार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : आइत, पौष २४, २०७९
  • - विद्युत संसार संवाददाता
title
७ सदस्यीय संचालक समिती चयन

काठमाडौं २४ पुस । बिजुली बजार कम्पनी प्रा.लि.को २५ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।  
 
 पौष २२ गते शुक्रबार बिजुली बजार कम्पनी प्रा.लि.को आफ्नै कार्यलयमा भएको २५ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा कुमार दास रन्जित लगायत ७ सदस्यीय संचालक समिती  सर्वसम्मत चयन गरेको छ । विद्युतीय व्यवसायी कुमार दास रन्जित अघिल्लो कार्यकाल पनि अध्यक्ष हुनुहुन्थो उहाँलाई संचालक समितिले दोस्रो कार्यकालका लागि सर्वसम्वत चयन गरेको हो ।
 
बिजुली बजार कम्पनी प्रा.लि.ले आफ्नो २५ औं बार्षिक साधारण सभाबाट अध्यक्ष सहित सरोज कुमार रेग्मी, पुरुषेत्तम अधिकारी, कविन्द्र रत्न कंसाकार, प्रमोद पूसाल श्रेष्ठ, राजेश कुमार साहुतेली र संजयनाथ जोशीलाई संचालक समितीमा सर्वसम्मत चयन गरेको छ । 
 
२०५४ सालमा स्थापना भएको बिजुली बजार कम्पनी प्रालिको ४९ जनाको शेयर सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago