भर्खरै

आयात रोकिएपछि उद्योगमा विद्युत् कटौती

  • प्रकाशित मिति : बुध, पौष २७, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती सुरु गरेको छ ।
 
भारतमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएकाले प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र बिहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ । 
 
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आई आयात रोकिएकोले समस्या आएको बताउउनुभयो । 
 
करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुमा समस्या आएको प्राधिकरणले जनाएको छ ।
 
बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि १० बजेसम्म भारतबाट भइरहेको आयात प्रभावित भएकाले केही दिनमै समस्या समाधान भएर बिजुली पूर्ववतः रुपमा आयात हुन थाल्ने प्राधिकरणको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago