भर्खरै

जनता केबुलको प्राविधिक भेला सम्पन्न

  • प्रकाशित मिति : आइत, माघ २२, २०७९
  • - विद्युत संसार संवाददाता
title
सर्लाही, २२ माघ । जनता केबुल इन्डरस्ट्रिज प्रालिले माघ १३ गते शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा विद्युतीय प्राविधिक भेला सम्पन्न गरेको छ ।   
 
बिजुली सँग सम्बन्धित ६० जना भन्दा बढी विद्युतीय टेक्निसियनहरुको उपस्थितिमा विद्युतीय प्राविधिक भेला कार्यकम सम्पन्न गरिएको हो । 
 
उक्त भेलामा सहभागी भएका टेक्निसियनहरुलाई कम्पनीले उपहार स्वरुप कम्पनीको लोगो भएको एक–एक थान मज्याकेट, झोला र टुलबक्स प्रदान गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीले विभिन्न प्रायोजनका लागि उत्पादन गरेका केबुलहरु र न्ः कम्पनीले उत्पादन गरेका विद्युतिय सामाग्रीहरुको बारेमा जानकारी गराइएको थियो ।
 
उपहार हस्तान्तरण कम्पनीका नेशनल सेल्स हेड इन्द्र पोखरेल र सर्लाहीको लागि जनता केबुलको अधिकृत बिक्रेता(डिलर) एस.के स्टोर्स एण्ड लाइट हाउसले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago