भर्खरै

संघको वनभोज कार्यक्रम हुँदै

  • प्रकाशित मिति : बुध, फागुन १०, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघको आयोजनामा वनभोज कार्यक्रम हुने भएको छ ।
 
संघले माघ १७ गते प्रकाशित गरेको एक सूचना अनुसार फागुन १३ गते शनिबार भक्तपुरको सांस्कृतिक एवं प्राकृतिक मनमोहक स्थाल नीलबाराही पिकनिक स्थलमा आयोजना हुने संघले जनाएको छ । 
 
हरेक वर्ष वनभोज कार्यक्रम आयोजना गर्दै आएको संघले यो वर्ष पनि निरन्तरता दिएको हो । संघले आफ्ना सदस्यहरुलाई मनोरञ्जन प्रदान गर्न सदस्यहरु बीच भेटघाट वातावरण मिलाउने उद्धेश्यले विशुद्ध पारिवारिक वातावरणमा वनभोज कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका संयोजक दिपक सिलवालले बताउनु भयो ।
 
कार्यक्रममा लाईभ दोहोरी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । संयोजक सिलवाल अनुसार करिव ५०० जनाको उपस्थितिमा कार्यक्रम हुने जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति दुई हजार तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago