भर्खरै

निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, १३ बैशाख । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
 
संघले गत शुक्रबार काठमाडौंको भोटेबहालमा  आफ्ना सदस्यहरुलाई मध्यनजर गर्दै आयोजना गरेको निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो । 
 
विद्युतीय व्यवसायीहरुको केन्द्र भोटेबहालमा गरेको कार्यक्रममा लायन्स आई केयर किल्नीकसँगको सहकार्यमा १ सय १८ जनाले निःशुल्क आँखा परिक्षण गरिएको संघका सचिव श्रीलाल श्रेष्ठले बताउनुभयो । 
 
कार्यक्रममा निःशुल्क आँखा परिक्षण, औषधी खरिदमा १० प्रतिशत छुट, चस्मा बनाउँदा विशेष छुट साथै मोतीविन्दु देखिएमा विशेष सुविधा सहित अप्रेशनको सुविधा उपलब्ध गरिएको संघले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago