भर्खरै

संघद्धारा बृहत रक्तदान कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १३ बैशाख । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौं द्धारा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
 
विश्व मजदुर दिवसको दिन पारेर संघले रक्तदान आयोजना गर्न लागेको हो । 
 
अघिल्लो वर्षहरुमा पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संघले यो पटक इगल मेनपावार कन्सल्टेन्टको सहकार्यमा बैशाख १८ गते सोमबार विजी मलमा रक्तदान आयोजना गर्न लागेको संघका अध्यक्ष प्रकाश कुमार दाहालले बताउनु भएको छ । 
 
संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । २०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदैँ आएको छ । 
 
हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले सदस्यता लिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago