भर्खरै

संघद्धारा मोटिभेसनल कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बिही, बैशाख २८, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २८ वैशाख । काठमाडौं विद्युतीय व्यवसायी संघले मोटिभेसनल प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । संघले आउँदो शनिवार विश्व रेकर्ड राख्न उत्प्रेरक वक्ता डा.अनन्तराम केसीको उपस्थितिमा ज्योती ब्यान्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, बौद्धमा आयोजना गरेको हो ।
 
संघले हालको आर्थिक मन्दीलाई मध्यनजर गर्दै यस समयमा आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने र मन्दीबाट कसरी फाईदा उठाउन सकिन्छ भन्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरेको संघले जनाएको छ । 
 
शनिवार नै संघले चावहिल एरिया समिति बिस्तार कार्यक्रम पनि आयोजना गरेको छ । शनिवार विहान ११ः३० बजेबाट सुरु हुने कार्यक्रममा संघले आफ्ना सदस्यहरुलाई उपस्थितिको लागि एक सूचना जारी गर्दै जानकारी गराएको छ । 
 
 हेर्नुहोस् संघद्धारा प्रकाशित सूचना
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago