भर्खरै

संघले व्यवसायी तथा उद्योगको डाटा संकलन गर्दै

  • प्रकाशित मिति : बुध, जेठ २४, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, २४ जेठ । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालमा रहेको विद्युतीय सामग्रीहरुको उत्पादन गर्ने उद्योग तथा व्यवसायीहरुको डाटा संकलन कार्य गरिरहेको छ । महासंघको उद्योग समन्वय एवं प्रदेश अनुगमन समितिले विद्युतीय सामग्रीहरुमा रहेको समस्यालाई उजागर गरी स्वदेशमा नै विद्युतीय सामग्री उत्पादन गर्न प्रोत्साहन गर्ने उद्धेश्यले व्यवसायी तथा उद्योगहरुको डाटा संकलन भइरहेको काठमाडौ विद्युतीय व्यवसायी संघका सचिव श्रीलाल श्रेष्ठले बताउनुभयो । 
 
श्रेष्ठका अनुसार महासंघले डाटा संकलन गरी उद्योग तथा व्यवसायीहरुलाई आवश्यक कार्यक्रमहरु ल्याउन नेपाल सरकारसँग पहल गर्ने भएकोले विद्युतीय व्यवसायमा संलग्नले आफ्नो फर्म÷कम्पनी कुन उद्योगमा पर्छ खुलाएर यहि जेठ २५ गतेभित्र संघको कार्यालयमा बुझाउन संघले सबैमा अनुरोध गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago