भर्खरै

गण्डकी गाउँपालिकाको आ.ब. २०७९/०८०को वित्तिय प्रगति ७८.२ प्रतिशत

  • प्रकाशित मिति : सोम, असार २५, २०८०
  • - भीमलाल श्रेष्ठ
title
गोरखा २५, असार । गण्डकी गाउँपालिका गोरखाको आर्थिक वर्ष २०७९/२०८० को वित्तिय प्रगति ७८.२ प्रतिशत रहेको छ । 
 
आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको कुल बजेट रु ६६,८९,८३,७५४.७० रहेको मा कुल बजेटको ७८.२ प्रतिशत वित्तिय प्रगति हासिल भएको गाउँपालिकाले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
 
कुल बजेट मध्य निकासाका लागि प्राप्त सम्पूर्ण आयोजना/योजना/कार्यक्रम तथा चालूतर्फको प्रशासनिक खर्च समेतका शीर्षकहरूमा रीतपूर्वक भुक्तानीका लागि पेश हुन आएका कागजात बिलहरूको भुक्तानी गर्दा चालुतर्फ रु ३७,६२,१६४३१.४० (८१.४५ प्रतिशत) र पूँजीगततर्फ रु १७,६९,४४,२४२.९३ (७३.११ प्रतिशत) गरी कुल रु ५५,३१, ६०,६७४.३३ (कुल बजेटको ७८.२ प्रतिशत) वित्तिय प्रगति हासिल भएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago