भर्खरै

विद्युतीय सामग्री कम्पनीमा रोजगारीको अवसर

  • प्रकाशित मिति : बुध, असार २७, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २७ असार । विद्युतीय सामग्री बिक्री वितरण गर्ने अर्किट इलेक्ट्रिकल्स प्रा।लीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 
 
कम्पनीले आज बुधबार एक सूचना जारी गर्दै मार्केटिङ म्यानेजरमा एक जना र इलेक्ट्रोनिक/इलेक्ट्रिकल्स सब इन्जिनियरमा एक जना कर्मचारी माग गरेको छ । 
 
दुबै पदका लागि न्यूनतम शैक्षिक योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, अनुभवमा इलेक्ट्रिकल्स बस्तुमा सामान्य ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
 
दरखास्त दिन आफ्नो CV orchid.electricals2011@gmail.com मा पठाउने कम्पनीले आग्रह गरेको छ । रिक्त पदमा इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट १० दिन भित्रमा दरखास्त दिन कम्पनीले आव्हान गरेको छ ।
 
हेर्नुहोस् कम्पनीले प्रकाशित गरेको सूचना......

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago