भर्खरै

पत्रकार श्रेष्ठ सम्मानित

  • प्रकाशित मिति : बिही, साउन ११, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ११ साउन । विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठ सम्मानित हुनुभएको छ । 
 
आज ललितपुरको स्थानीय प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमका बिच श्रेष्ठ पुरस्कृत हुनुभएको हो । 
 
सम्पादक श्रेष्ठले विद्युत क्षेत्रसँग सम्बन्धित रहेर लामो समय देखि कलम चलाउँदै आउनु भएको छ । 
 
पत्रकारिताको माध्यमबाट सामुदायिक विद्युतीकरणको प्रवर्द्धन गर्दै जनचेतना जगाउने कार्यमा पुराउनु भएको महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आज बिहीबार सम्मान गरिएको हो । 
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो ।  
 
त्यस्तै सो कार्यक्रमले सामुदायिक संस्थाको तर्फबाट तिमाल सामुदायिक विद्युत सहकारी संस्था काभ्रेका अध्यक्ष काजिमान तामाङ्ग समेत दोसल्ला र सम्मानपत्रले सम्मान हुनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago