भर्खरै

नौ बुँदे मागसहित निर्माण व्यवसायी आन्दोलित

  • प्रकाशित मिति : सोम, साउन १५, २०८०
  • - विद्युत संसार
title
मङ्गलबारे, १५ साउन । इलामका निर्माण व्यवसायी आन्दोलित भएका छन् । विभिन्न नौ बुँदे मागसहित उनीहरु आन्दोलित भएका हुन् ।  
 
प्रदर्शनमा व्यवसायीले बीमा निर्देशिका, २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे वापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका माग गरेका छन् । 
 
निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका नौ बुँदे मागसहित आन्दोलित व्यवसायीले आज जिल्ला प्रशासन कार्यालय इलाममा घेराउ गरेका छन् ।
 
आफ्ना मागका विषयमा यसअघि सम्बन्धित पक्षलाई जानकारी गराइएको तर बेवास्ता भएपछि आन्दोलनमा उत्रिनुपरेको निर्माण व्यवसायी सङ्घका कोषाध्यक्ष सन्तोश भक्तराजले बताउनुभयो । उहाँले माग पूरा नहुन्जेलसम्म आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago