भर्खरै

बाजुरालाई केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - विद्युत संसार संवाददाता
title
बाजुरा, १६ असोज । बाजुरालाई केन्द्र बनाएर  ५.३ रेक्टर स्केलको भूकम्प भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । 
 
आज (मंगलबार) दिउँसो २ बजेर ४२ मिनेटमा भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर  भूकम्प गएको हो । 
 
भूकम्पबाट भएको मानवीय क्षतिको विवरण आइसकेको छैन । यद्यपी कतिपय  वडा कार्यालय, विद्यालयका भवन लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको हो ।
 
भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago