भर्खरै

संघद्धारा निशुल्क दाँत परिक्षण कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बिही, मंसिर २१, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, २१ मंसिर । काठमाडौं विद्युतीय व्यवसायी संघले आफ्नो सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क दाँत परिक्षण कार्यक्रम आयोजना गरेको छ ।
 
संघले मंगलबार एक सूचना जारी गर्दै निशुल्क दाँत परिक्षण कार्यक्रममा सहभागीता जनाउन आफ्ना सदस्याहरुलाई २२ गते शुक्रबार कार्यलय समय भित्रमा संघको सचिवालयमा नाम दर्ता गराउन आग्रह गरेको छ । 
 
संघले प्रकाशित गरेको सूचना अनुसार मंसिर २४, २५, २६ गते अपराह्न १ः३० देखि ३ बजेसम्म प्रतिदिन १५ जनाको दरले दन्त परिक्षण हुनेछ । दाँत परिक्षण कार्यक्रम ब्लुवर्ड इन्टरनेशनल किल्नीक ब्लुवर्ड मल, त्रिपुरामार्ग थापाथलीमा हुने संघले जनाएको छ । 
 
दाँत परिक्षण कार्यक्रममा सहभागीलाई प्राप्त हुने सुविधाहरु निशुल्क दाँत परिक्षण गरिने छ ।, दाँत बनाउँदा संघको प्रिभिलेज कार्डको आधारमा विशेष छुट प्राप्त हुनेछ ।, दाँत सम्बन्धी थप उपचार गर्नु परेमा संघको प्रिभिलेज कार्डको आधारमा विशेष छुट प्राप्त हुने संघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 
संघद्धारा प्रकाशित सूचना हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago