भर्खरै

नेपाल इलेक्ट्रिकसियन संघद्धारा बनभोज कार्यक्रम आयोजना

  • प्रकाशित मिति : शुक्र, माघ १२, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १२ माघ । नेपाल इलेक्ट्रिसियन संघले बनभोज कार्यक्रम आयोजना गरेको छ । संघले यहि माघ २७ गते शनिबार कालु पाँडे, दहचोकमा संघको सातौ संस्करणको वृहत बनभोज कार्यक्रम आयोजना गरेको संघले जनाएको छ । 
 
संघमा आवद्ध सम्पूर्ण सदस्य एवं सदस्य नभएका सम्पुर्ण ईलेक्ट्रिसियन तथा शुभेच्छुकहरुमा वृहत बनभोज कार्यक्रम  सहभागी भई कार्यक्रमलाई भव्य तथा सभ्य बनाइदिनु हुन संघले आग्रह गरेको छ । 
 
संघले बनभोजको लागि खरिद गरिने टिकटमा भाग्यशाली आकर्षक उपहारको पनि ब्यबस्था गरिएको संघका अध्यक्ष प्रकाश कुमार दाहालले  बताउनु भयो ।  
 
वनभोज टिकटको रकम रु.१२५०।  र १५ वर्ष भन्दा मुनीका बालबालिकाहरू को लागि रु.८५०। रहेको संघका अध्यक्ष दाहालले विद्युत संसारलाई बताउनु भयो । 
 
टिकट लिनको लागि संघका पदाधिकारीले र सचिवालय बाट समेत लिन सक्ने जानकारी गराउनु भयो । 
 
नेपाल इलेक्ट्रिसियन संघले आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न कम्पनी संघ संस्थाहरुलाई कार्यक्रम सफल पार्न विभिन्न प्रयोजन गरि आफ्नो व्यपार व्यवसाय प्रर्वद्धन गर्न समेत अध्यक्ष दाहालले अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago