भर्खरै

बाह्राकोटीको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन

  • प्रकाशित मिति : सोम, माघ १५, २०८०
  • - भीमलाल श्रेष्ठ
title
झापा १५, माघ । झापा विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाह्राकोटी निर्वाचित हुनुभएको छ । संघको १३ गते शनिबार सम्पन्न भएको दशौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनबाट संघको २ वर्षे कार्यकालका लागि बाह्राकोटी निर्विरोध निर्वाचित हुनुभएको हो ।
 
अध्यक्षमा बाह्राकोटीसँगै उपाध्यक्षमा अम्बरबहादुर कार्की, सचिव रोशन बस्नेत, सहसचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाल सर्वसम्मत चयन हुनुभएको हो भने सदस्यमा अरुण प्रधान, विवश न्यौपाने, रोहित अग्रवाल, उत्सव बाँस्तोला, बिदुर कार्की र खगेन्द्र कार्की चयन हुनुभएको हो ।
 
नेपाल विद्युतीय व्यवसायी महासङ्घको महासचिव गोपाल अग्रवालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा महासङ्घको सदस्य शंकर पोखरेल, मोरङ इलेक्ट्रिक संघको राजेश अग्रवाल, दमक विद्युतीय संघको अध्यक्ष दीपक बराल, बिर्तामोड उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 
 
जिल्लाका विद्युतीय व्यवसायीहरूको साझा संस्थाले आफ्नो स्थापनाकाल देखि नै आफ्ना सदस्यहरूको हक हितका लागि आवाज उठाउँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago