भर्खरै

संघको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : मंगल, माघ १६, २०८०
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title
काठमाडौं, १६ माघ । काठमाडौं विद्युतीय व्यवसायी संघले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
 
संघले १३ गते शनिबार होटल मोनालिशा तारकेश्वर काठमाडौंमा आयोजना गरेको संघको कार्यसमिति र एरिया समितिको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । 
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष तथा काठमाडौं विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहनुभएका रेशम प्रसाद देवकोटा, प्रशिक्षण कार्यक्रमका प्रशिक्षक महासङ्घका पूर्व अध्यक्ष महेन्द्र कुमार राठी, संघका अध्यक्ष दिवेश कुमार जैन लगायत संघ कार्यसमिति र एरिया समितिका प्रतिनिधिको उपस्थिति रहेको संघका सचिव श्रीलाल श्रेष्ठले जानकारी दिनुभयो ।
 
कार्यक्रममा एरिया समितिले सङ्घलाई आगामी दिनमा व्यवसायी लक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा समेत राखिएको थियो । 
 
काठमाडौं जिल्ला संघले आफ्नो स्थापनाकाल देखि नै आफ्ना सदस्यहरूलाई लक्षित कर तालिम, स्वास्थ्य शिविर, मोटिभेसनल कार्यक्रम जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago