भर्खरै

काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा बनभोज कार्यक्रम आयोजना

  • प्रकाशित मिति : आइत, माघ २८, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २८ माघ । काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा बनभोज कार्यक्रम आयोजना गरेको छ । 
 
संघले बनभोज कार्यक्रम फागुन ५ गते शनिबार ग्रीन भ्याली रिसोर्ट बुढानीलकण्ठ ५ शिवपुरी काठमाडौंमा आयोजना गरेको हो । 
 
संघले एक सूचना जारी गर्दै पारिवारिक वातावरणमा हुने वनभोज कार्यक्रममा आफ्ना सदस्यहरूलाई परिवार सहितको सक्रिय सहभागिता जनाइदिनअनुरोध गरेको छ । 
 
कार्यक्रमका लागि संघले प्रतिव्यक्ति रु दुई हजार निर्धारण गरेको छ भने कार्यक्रम स्थलमा जान-आउनको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । 
 
आफ्ना सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्न एवं सदस्यहरू बीच भेटघाटको वातावरण मिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको संघले जनाएको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago