भर्खरै

संघद्धारा महाशिवरात्रिको अवसरमा निःशुल्क खानेपानी वितरण गर्ने

  • प्रकाशित मिति : बिही, फागुन २४, २०८०
  • - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
title
काठमाडौं, २४ फागुन । काठमाडौं विद्युतीय व्यवसायी संघ काठमाडौँले भोलि २५ गते  शुक्रबार महाशिवरात्रिको अवसरमा निःशुल्क खानेपानी वितरण गर्ने भएको छ । 
 
संघले आज २४ गते एक सूचना जारी गर्दै भनिएको छ, ''संघले गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यही मिति २०८० साल फागुन २५ गते शुक्रबार महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई निःशुल्क ग्लुकोज पानी वितरण कार्यक्रम आयोजना गर्न लागेको जानकारी गर्दछौँ ।''
 
काठमाडौं उपत्यकाका विद्युतीय व्यवसायीहरूको साझा संगठन काठमाडौं विद्युतीय व्यवसायी संघले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ ।
  
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago