भर्खरै

विद्युत व्यवसायी संघ चितवनको १३ औं वार्षिक साधारण सभा हुँदै

  • प्रकाशित मिति : मंगल, फागुन २९, २०८०
  • - भीमलाल श्रेष्ठ/ विद्युत संसार संवाददाता
title
चितवन (भरतपुर), २९ फागुन । विद्युत व्यवसायी संघ चितवनको आउँदो चैत्र ५ गते सोमबार १३ औं वार्षिक साधारण सभा हुने भएको छ । संघले एक सूचना जारी गर्दै आफ्नो आफ्नो १३ औं वार्षिक साधारण सभा आयोजना गरेको जनाएको छ ।
 
ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर महानगरपालिका ४ यज्ञपुरी चितवनमा हुने वार्षिक साधारण सभा बिहान ८ बजे देखि सुरु हुने संघले जानकारी दिएको छ ।
 
संघ विद्युतीय क्षेत्रमा प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अविभावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ ।
 
विद्युत व्यवसायी संघ चितवन नेपाल विद्युतीय व्यवसायी महासंघमा नेपालभरबाट आवद्ध २२ जिल्ला÷नगर संघ एवं ७५ एसोसिएट सदस्यहरु मध्य उत्कृष्ठ कार्य गर्नेमा चितवन संघ पनि पर्ने गरेको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago