भर्खरै

नेपाल इलेक्ट्रिसियन संघको सातौ अधिवेशन आउँदो बुधबार

  • प्रकाशित मिति : बिही, बैशाख १३, २०८१
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
काठमाडौं, १३ विहीबार । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको चौधौं वार्षिक साधारण सभा एवं सातौ अधिवेशन आउँदो १९ गते बुधबार हुने भएको छ । 
 
अन्तराष्ट्रिय मजदुर दिवसको दिन पारेर उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री माननीय शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सातौं अधिवेशन एवं चौधौं वार्षिक साधारण सभा  आयोजना गरेको हो ।
 
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटा लगायत अतिथिहरूको विशेष आतिथ्यमा बालाजु इन्जिनियरिङ् कलेजको सभा हल बालाजुमा आयोजना गरिएको संघका अध्यक्ष प्रकाश कुमार दाहालले जानकारी दिनुभयो । 
 
संघले इलेक्ट्रिसियन पेसामा प्रत्यक्ष संलग्न भइ संघमा आवद्ध इलेक्ट्रिसियनहरूको समग्र विकासमा प्रति समर्पित रहेको संस्था हो । सङ्घले आफ्नो सदस्यहरुको हकहितका लागि सरोकार निकाय सम्म आवाज उठाउँदै अभिावकीय भूमिका निर्वाह गर्दै आईरहको छ ।
  
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago