भर्खरै

संघद्धारा कर सम्बन्धि तालिम संचालन हुदैं

  • प्रकाशित मिति : शनि, जेठ २६, २०८१
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title
काठमाडौं, २६ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले कर सम्बन्धि तालिम संचालन हुनेभएको छ । 
 
काठमाडौं विद्युतीय व्यवसायी संघमा आबद्ध उद्यमी एवम् व्यापारी÷व्यावसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरु तथा मूल्य अभिवृद्धि कर बिषयबस्तु समेटि आन्तरिक राजस्व कार्यालयका सम्बन्धीत विज्ञहरुबाट कार्यक्रम संचालन गरिने संघका अध्यक्ष दिवेश कुमार जैनले विद्युत संसारलाई बताउनुभयो ।
 
संघले आगामी जेठ २७ गते आईतबार होटल घुँइचो रेष्टूरेन्ट एण्ड बारमा सम्पन्न गरिने अन्तिम तयारी भएको   छ । 
 
कार्यक्रममा एरिया समितिले सङ्घलाई आगामी दिनमा व्यवसायी लक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा समेत राखिने भएको छ । काठमाडौं जिल्ला संघले आफ्नो स्थापनाकाल देखि नै आफ्ना सदस्यहरूलाई लक्षित कर तालिम, स्वास्थ्य शिविर, मोटिभेसनल कार्यक्रम जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago