भर्खरै

वडा कमिटी को दोस्रो अधिबेशन सम्पन्न

  • प्रकाशित मिति : शुक्र, असार १, २०८१
  • - भीमलाल श्रेष्ठ / विद्युत संसार संवाददाता
title
गोरखा । असार १ गते । गण्डकी गाउँपालिका ८ नं वडा कमिटीको दोस्रो अधिबेशन सिउरेनीटारको खानेपानीको सभाहलमा सम्पन्न भएको छ ।
 
शनिबार सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथिमा जिल्ला कमिटी उपसचिव तथा १ नं निर्वाचन क्षेत्रका क.मनोज कुमार जोशी र विशेष अतिथिमा क.नवराज अधिकारी जिल्ला कमिटी सदस्य एवं वडा नम्बर ७ का इन्चार्जको आतिथ्यमा अधिबेशन सम्म्पन्न भएको हो ।
 
कार्यक्रममा गण्डकी गाउँपालिकाका निबर्तमान अध्यक्ष बिष्णु प्रसाद पन्त र पुर्ब गण्डकी प्रदेश सदस्य एंबम पुर्ब गाविस अध्यक्ष क.लेबिन्द्र गुरुङ लाई सम्मान पत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो ।
 
उक्त दोस्रो अधिबेशन बाट अध्यक्ष क.नर बहादुर भुजेल, उपाध्यक्ष क. अम्मर गुरुङ, सचीव क.भुपेन्द्र बाबू रेग्मी, उपसचिव क.सुनिल नेपाली, उपसचिव क.श्रीया मिया लगायत १५ सदस्य सर्वसम्बत चयन भएका छन भने बाकी १ जना पहिलो वार्ड कमिटी बाट अनुमोदन गर्ने कुराको जानाकारी गण्डकी गापा कमिटीका प्रचार विभाग प्रमुख भीमलाल श्रेष्ठ  ले बताउनु भयो । गण्डकी गाउँपालिका वडा नं ४ मा गत जेठ ३० गते सम्पन्न भई अध्यक्ष क.हरिशरण भण्डारीको  नेतृत्वमा १५ सदस्यीय समिती सर्वसम्मतिले चयन गरिएको अन्य वडाहरु आगामी असार ३ गते गण्डकी गाउँपालिकााको वडा नं १ र २ छन  । वडा नं ७ असार ४ गते हुने पालिकाका प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनु  भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago