भर्खरै

संघद्धारा रक्तदान कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बुध, असार १९, २०८१
  • - विद्युत संसार संवाददाता/ भीमलाल श्रेष्ठ
title
चितवन, १९ असार । विद्युत व्यवसायी संघ–चितवनको आयोजनामा सक्तदान कार्यक्रम आयोजना गरिएको छ । संघले असार २१ गते शुक्रबार कमलनगरमा विहान ८ बजे देखि सुरुहुने गरि कार्यक्रम आयोजना गरेको हो ।
 
संघलेले हिजो एक सुचना जारी गर्दै आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागित जनाउन जानकारी गराएको छ । संघले ‘रक्तदान जिवनदान’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै सो कार्यक्रम गरिकाले कार्यक्रममा सरिकभई आफ्नो अमूल्य रगत दान गरि मानविय सेवामा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेको छ ।  
 
संघद्धारा प्रकाशित गरिएको सुचना । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago