भर्खरै

एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप

  • प्रकाशित मिति : बुध, असार २६, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । 
 
एमाले संसदीय दल प्रमुख सचेतक महेशकुमार बर्तौलाले यही असार २८ गते बस्ने प्रतिनिधिसभाको वैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासका मत लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको जानकारी गराउनुभयो । 
 
प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago