भर्खरै

ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रुपमा अगाडि बढाएको छः मन्त्री खड्का

  • प्रकाशित मिति : मंगल, साउन ८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रुपमा अगाडि बढाएको बताउनुभएको छ ।
 
निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकता दिएको बताउनुभयो । “इप्पानले राखेको माग निजी क्षेत्रको विकास र सरकारका लागि हो, यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री खड्काले भन्नुभयो ।
 
ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले छिटोछरितो रुपमा विद्युत् उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
 
इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरो भूकम्प, आर्थिक मन्दी, विष्पोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइलगायत समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै विद्युत् आयोजनाको म्याद थप गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो ।
 
उहाँले सबै आयोजनाको पीपीए खुलाउनुपर्ने, १० मेगावाट क्षमताभन्दाका ठूला आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने व्यवस्था गरिदिनुपर्ने माग गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago