भर्खरै

हेभेन लिड स्किममा छनोट भएकाहरु थाइल्यान्ड भ्रमणमा

  • प्रकाशित मिति : सोम, साउन १४, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १४ साउन । हेभेन लिड’ स्किम अन्तर्गत छनौट भएकाहरु थाइल्यान्ड भ्रमणका लागि बिदाइ गरिएको छ ।
 
एबीसी इन्फिनिटी प्रा.लि.ले  मेटा होलिडेज प्रालिको सहकार्यमा हेभेन लिड स्किम सञ्चालन गरिएको हो ।  जसमा उत्कृष्ट भएका डिलरहरुलाई कम्पनीले थाइल्यान्ड भ्रमणमा पठाएको हो ।
 
थाइल्यान्ड भ्रमणमा जानेहरुलाई एबीसी इन्फिनिटीका प्रबन्ध निर्देशक बलराम कुइँकेल र मेटा होलिडेजका प्रबन्ध निर्देशक सुमनराज ढुंगेलले बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago