भर्खरै

काठमाडौँ विद्युतीय व्यवसायी सङ्घद्धारा हाइकिङ्ग कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बिही, साउन २४, २०८१
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौँ, २४ साउन । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ । सङ्घले साउन २६ गते शनिबार माछापोखरी देखि जामाचो गुम्बा सम्म सो कार्यक्रम आयोजना गरेको हो । 
 
सङ्घले आफ्ना सदस्यहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यनै हाम्रो सबै भन्दा ठूलो सम्पति भन्ने नाराका साथ हाइकिङ्ग कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ । 
 
 उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरूले २५ गते शुक्रबार अपराह् ४ बजे सम्म सङ्घको सचिवालयमा आफ्नो नाम दर्ता गरिदिन अनुरोध गरेको छ । 
 
हाइकिङ्गमा सहभागी सदस्यहरूले खाना तथा आवश्यक सामग्रीको व्यवस्था स्वयं सहभागी आफैले गर्नुपर्ने सङ्घद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 
 
हेर्नुहोस् सङ्घद्धारा प्रकाशित सूचना.
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago