भर्खरै

संघद्धारा ब्याडमिन्टन प्रतियोगीता आयोजना

  • प्रकाशित मिति : बुध, भदौ २६, २०८१
  • - विद्युत संसार डटकम
title
काठमाडौं, २६ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा ब्याडमिन्टन प्रतियोगीता आयोजना हुने भएको छ । 
 
शारीरिक तन्दुरुस्ती, तनावमा राहत, समन्वय, मानसिक दक्षता (Mental Agility), व्यवसायीक अन्तरक्रिया एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्ले सो कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । 
 
कार्यक्रम असोज ०५ गते शनिवारका दिन सदस्यहरु बिच ब्याडमिन्टन (Badminton) खेल प्रतियोगीता आयोजना हुनेछ । 
 
उक्त ब्याडमिन्टन खेलमामा सहभागी हुन इच्छुक सदस्यले मिति २०८१ साल भाद्र ३१ गते सोमबार अपराह्न ५ः०० बजे सम्ममा संघको सचिवालयमा आफ्नो नाम दर्ता गराँउनुहुन संघले अनुरोध गरेको छ । 
 
कार्यक्रममा सदस्य फर्म-कम्पनिको प्रोपाइटर/संचालक वा प्रोपाइटर-संचालकको श्रीमान/श्रीमतीले मात्र कार्यक्रममा सहभागी हुन पाउनु हुने छ । त्यस्तै कार्यक्रममा हुन सक्ने सम्भाबीत दुर्घटनाको जिम्मेबारी सहभागी स्वंयम हुनु पर्नेछ भने नाम दर्ता गर्ने समय सम्ममा नाम दर्ता नभएमा कार्यक्रममा सहभागी नगराईने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago