भर्खरै

काठमाडौँ विद्युतीय व्यवसायी सङ्घद्धारा हाइकिङ्ग कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बुध, भदौ २६, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २६ भदौ । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ । भदौ २९ गते शनिबार पैदल यात्रा मार्ग लौके झरना, नुवाकोट आयोजना रहेको संघले जनाएको छ । कार्यक्रममा सहभागी हुन टोखा गेटमा भेला हुने स्थान तोकिएको छ । 
 
सङ्घले आफ्ना सदस्यहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यनै हाम्रो सबै भन्दा ठूलो सम्पति भन्ने नाराका साथ हाइकिङ्ग कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ । 
 
उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरूले भदौ २८ गते  शुक्रबार अपराह् ४ बजे सम्म सङ्घको सचिवालयमा आफ्नो नाम दर्ता गरिदिन अनुरोध गरेको छ । 
 
हाइकिङ्गमा सहभागी सदस्यहरूले खाना तथा आवश्यक सामग्रीको व्यवस्था स्वयं सहभागी आफैले गर्नुपर्ने सङ्घद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
 
हेर्नुहोस संघद्धारा जारी सूचना..... 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago