भर्खरै

कर सम्बन्धित तालिम एवं Business Motivational प्रशिक्षण कार्यक्रम आयोजना

  • प्रकाशित मिति : बिही, मंसिर १३, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १३ मंसिर । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले कर सम्बन्धित तालिम एवं Business  Motivational  प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 
 
सङ्घले उद्यमी एवम् व्यापारी व्यवसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरू जानकारी गराउने उद्देश्यले आगामी १५ गते शनिबार स्वीट ब्याङ्क्वेट चावहिलमा सो कार्यक्रमको आयोजना गरिएको सङ्घका सचिव श्रीलाल श्रेष्ठले जानकारी दिनुभयो । 
 
सङ्घले एक सूचना प्रकाशित गर्दै सङ्घमा आबद्ध उद्यमी एवम् व्यापारी व्यवसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरू तथा मूल्य अभिवृद्धि कर एवं व्यापार व्यवसाय शुद्धिकरण सम्बन्धी विषय बस्तु समेटी आन्तरिक राजस्व कार्यालयका सम्बन्धित विज्ञहरुबाट प्रशिक्षण गराइने भएकोले सम्पूर्ण उद्यमी एवम् व्यापारी व्यवसायीहरूलाई सहभागी हुन सङ्घले आवहन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago