भर्खरै

पूर्वी चितवन विद्युत व्यवसायी सङ्घको अध्यक्षमा भुवन चौधरी निर्वाचित

  • प्रकाशित मिति : बिही, पौष ११, २०८१
  • - विद्युत संसार संवाददाता
title
चितवन, ११ पुस । पूर्वी चितवन विद्युत व्यवसायी सङ्घले नयाँ कार्यसमिति पाएको छ ।
 
पुस ८ गते चितवनमा सम्पन्न सङ्घको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले भुवन चौधरी को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
 
अध्यक्षमा चौधरी सँगै प्रथम उपाध्यक्षमा उद्धव गौतम, द्वितीय उपाध्यक्षमा अमृत मिश्र, सचिवमा, राजकुमार न्यौपाने, कोषाध्यक्षमा रामनाथ चौधरी र सह सचिवमा रामकृष्ण उप्रेती निर्वाचित हुनुभएको छ भने कार्यसमिति सदस्यमा कृष्णप्रसाद न्यौपाने, राजाराम खरेल, रूपनारायण चौधरी, नन्दकुमार चौधरी, गणेश नगरकोटी र किशोर सिङ्खडा निर्वाचित हुनुभएको छ ।
 
सङ्घले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ भने विद्युतीय व्यवसायमा आवद्ध सदस्य एवम् व्यवसायीहरूको हक हितको निमित्त अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago