भर्खरै

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

  • प्रकाशित मिति : बुध, फागुन २१, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २१ फागुन । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
 
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो । 

प्रतिक्रिया