भर्खरै

धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १५० जनालाई ३० दिने रोजगारी

  • प्रकाशित मिति : Sat-17-Feb-2074
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,जेठ ।  गुल्मीको धुर्कोट गाउँपालिकामा आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात भएको छ ।
 
आज शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १५० जनाले ३० दिनको रोजगारी पाउने भएको हो ।
 
सो गाउँपालिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिकामा हो । 
 
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ । 
उनका अनुसार शिक्षण संस्थामा १३ जना, स्वास्थमा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिञ्चाईमा १५ जना,  विद्युतमा ७ जनाले रोजागारी प्राप्त गरेका छन् । त्यस्तै खानेपानी मर्मतमा १५  र सडक मर्मतमा ८१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago