भर्खरै

फागुन २४ गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँदै

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - Admin
title
 
वीरेन्द्रनगर, फागुन । आगामी फागुन २४  गते देखि कर्णालीमा क्यान इन्फोटेक हुँने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक हुन लागेको हो । मेला आगामी फागुन २४ गतेदेखि २८ गतेसम्म हुनेभएको छ । 
आयोजकका अनुसार मेलामा सूचना प्रविधिको प्रदर्शनीका साथै प्रत्येक दिन आईटी सेमिनार हुन जानकारी दिएको छ ।  मेलामा लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा ट्रिप, कम्प्युटर प्रिन्टर र ल्यापटपका फ्री सर्भिस प्रदान गरिनेछ । साथै, नेपाली वैज्ञानिकद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिको प्रदर्शनी गरिने जानकारी दिइएको छ । 
क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीका अनुसार मेला सञ्चालनका लागि करीब ३६ लाख रुपैयाँ खर्च हुने  जानकारी दिए । कर्णाली प्रदेशका १० ओटै जिल्लाको सहभागिता रहने गरी आयोजना हुन लागेको उक्त मेलाको समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने भएको छ । मेलामा ७० ओटा स्टल रहने, सेवा तथा सामान खरीदमा ५ देखि ५० प्रतिशतसम्म छूट दिइने आयोजकले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago