भर्खरै

नेकपाद्धारा आज काठमाडौंमा श्रद्धाञ्जली सभा

  • प्रकाशित मिति : Sat-23-Nov-2075
  • - Admin
फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले आज काठमाडौं भृकुटीमण्डपमा फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र  अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउने सबै र पूर्व(उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनको सम्झनामा श्रदाञ्जली सभा आयोजना गरेको छ ।
 
श्रदाञ्जली सभा कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधव कुमार नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, गृहमन्त्री नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’ लगायतको उपस्थिति थियो ।
 
श्रदाञ्जली सभामा दिवंगत नेता भरतमोहन अधिकारीका बुहारी शान्ति अधिकारी, दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई , रवीन्द्रका भाइ कमल, छोराहरु विराज र स्वरोज पनि उपस्थित थिए ।
पर्यटन उद्यमी आङछिरिङ शेर्पाका परिवारका सदस्यहरु, ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकका परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago