भर्खरै

लोकतन्त्रको छनोट लोकतन्त्र मात्र हो : सञ्चार मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Sat-30-Nov-2075
  • - Admin
title
 
रुपा तुलाधर
काठमाण्डौ, फागुन । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा लोतन्त्रको छनोट लोकतन्त्र मात्र रहेको र यसको अरु कुनै विकल्प नरेको बताएका छन् । विप्लव समुह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टि नामक समुह द्धारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समुहलाई आपराधिक तथा विध्वशंकारी  समुह घोषणा गरी प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय सुनाउदै उनले यस्तो बताएका हुन् ।  
 सरकारले शान्ति सुरक्षा, स्थिरता चाहेकाले  विप्लव समूहको  आतङकवात शैली लोकतान्त्रिक व्यवस्थाका अगाडी झुक्ने बताए ।  इतिहास देखि नै सधै सत्यको विजय हुदै आएकाले आतङकवात झुक्ने बताएका हुन् । विप्लव निर्वाचन आयोगमा समेत दर्ता नभएको वताउदै उनले भने “पार्टिलाई प्रतिवन्ध लगाएका होइनौ, गतिविधिलाई प्रतिवन्ध लगाएका हौ ।” आतङकवादी शैलीमा निर्दोष मानिसको हत्या, वाम विष्फोट, जलविद्युत आयोजना तथा सञ्चारका टावरमा क्षती पुर्याउदै  गम्भिर हिंसात्मक र बिधोङसात्मक कार्य गर्दै आएकाले कानुन वमोजिम कारबाही गरीने बताए । माननीय  सोम पाण्डेको नेतृत्वमा विप्लव समुह सँग वार्ताका प्रयास भएको भए पनि विप्लव समुहको माग मुलधारको राजनीति सँग सम्बन्धित नभएकाले त्यसलाई स्विकार गर्न नसकिने उनले बताए । सरकारले अशान्ति अस्थिरता सहन नक्ने बताउदै उनले वर्तामा आउन आग्रह समेत गरेका थिए । उनले सरकार कर्तव्य च्युत हुन नसक्ने बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago