भर्खरै

जानकी केबुलद्धारा आयोजित इलेक्ट्रिसियन भेटघाट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Thu-05-Dec-2075
  • - Admin
title
गोरखा, चैत । जानकी केबुल इण्डट्रिजद्धारा आयोजित भेटघाट कार्यक्रम गोरखामा सम्पन्न भएको छ ।  देशका विभिन्न शहरमा रहेका इलेक्ट्रिसियनहरु लाई एफआर एलएस,मल्टिस्ट्याण्ड केबुल सम्बन्धि सचेतना तथा कम्पनीको उत्पादित प्रोडक्टहरु बारे जानाकारी गराउने उदेश्यका साथ इण्डट्रिजद्धारा गोरखामा आयोजना गरीएको इलेक्ट्रिसियन भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
क्याफे डि गोरखा चौतारीमा  इलेक्ट्रिसियन भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा सय भन्दा बढि गोरखा नगरपालिका र आसपास  रहेको गाउपालिकका  इलेक्ट्रिसियनहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा नेपाल विद्युत प्रधिकरण, गोरखा शाखाका करिब १५ जनाभन्द बढि कर्मचारीहरु समेत सहभागि रहेको जानकी केबुल गोरखाका डिलर तथा  आकृति इलेक्ट्रिकका डाइरेक्टर राम बहादुर श्रेष्ठले जानकारी दिए । 
 
 बिजुली बचत घरको सुरक्षा भन्ने नाराका साथ एफआरएलएस,मल्टिस्ट्याण्ड केबुलहरु सम्बन्धि जानकारी, एफआरएलएस तारमा आगो लाग्दा एक ठाउँबाट अर्को ठाउँमा नगई आगो निभ्ने र जानकी केबुलको मल्टिस्ट्याण्ड केबुलमा मिटर प्रिन्ट बजारमा ल्याइ सकेको तथा यसको  किफायती सम्बन्धमा इलेक्ट्रिसियनहरु सन्तुष्ट रहेको  जानकी केबुल इण्डट्रिजका मार्केटिङ्ग म्यानेजर राघबेन्द्र ठाकुरले विद्युत संसार लाई बताए ।  भेटघाटकार्यक्रमको अबसरमा इलेक्ट्रिसियनहरुलाई दीर्घकालिन रुपमा प्रत्यक्ष टेवा पुर्याउने खालका स्कीमहरु बिमा, आकास्मीक उपचार कोष,  इलेक्ट्रिसियनका छोराछोरीका लागि छात्रावृत्ति कोष खडा गर्न तथा  लागू गर्ने गोरखा इलेक्ट्रिसियन संघका अध्यक्ष राजकुमार श्रेष्ठले  बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago