भर्खरै

हतियार बिसाउनुहोस् : सञ्चार मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title
रुपा तुलाधर,
काठमाण्डौ,  चैत ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  हतियार बिसाएर बार्तामा आउन आग्रह गरेका छन् ।  मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हतियार बिसाइ संवादमा आउन आह्वान गरेका हुन् । 
कार्यक्रममा मन्त्री बाँस्कोटाले १० वर्षे शसस्त्र द्धन्दमा भोग्नु परेको पीडा बताउदै विप्लवलाई गोलबारुद, हातहतियार बिसाइ सहमतिमा आउन आग्रह गरेका हुन् । अहिलेको समाजले अनुचित गलत र असान्र्दभिकता स्विकार गर्न नसक्ने उनले बताए । उनले भने “हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ ।” विप्लव अनुचित र गैरकानुनि विषयलाई छाडेर आए सरकार सधै सहमति गर्न तयार रहेको समेत  उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago