भर्खरै

विद्युतीय व्यवसायी संघद्धारा होली मिलान समारोह

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title
वीरगञ्ज,चैत । पर्सा विद्युतीय व्यवसायी संघद्धारा होली मिलान कार्यक्रम सम्पन्न भएको छ । होली विशेष शुभकामना आदान प्रदान सँगै सबैबीच मेलमिलाप,समान व्यवहार तथा विश्वबन्धुताको भावना र नयाँ मित्रता कायम राख्ने उद्धेश्यले गत बुधबार वीरगञ्जको गीता मन्दिर हलमा कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको पर्सा विद्युतीय व्यवसायी संघका अध्यक्ष कृष्ण पटेलले बताए । 
कार्यक्रमको मुख्य प्रायोजक ओरियन्ट एलईडी बल्ब,वीरगञ्ज रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि पर्सा विद्युतीय व्यवसायी संघको पूर्व कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार बसन्त गुप्ता रहेको थियो । होली समारोह कार्यक्रममा संघका पदाधिकारीहरु सहित ६१ जनाको उपस्थिति रहेको अध्यक्ष पटेलले बताए । संघमा हाल ८० जना सदस्य रहेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago