भर्खरै

औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न स्वीकृत

  • प्रकाशित मिति : Sat-21-Dec-2075
  • - रुपा तुलाधर
title
काठमाण्डौ, चैत । औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न सरकारले  स्वीकृत दिएको छ । धादिङको नौबिसे स्थित यूनाइटेड सिमेण्टस् प्रा.ली सम्म जाने आउने औद्योगिक पहुँचमार्ग निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न स्वीकृत दिएको हो । 
सिंहदरबार स्थित सञ्चार तथा सुचना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पहुँचमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनीबेशी नगरपालीका ९ मा रहेको पोखरी डाँडा  सामुदायिक बन को  ०.१७ हेक्टर राष्ट्रिय बन प्रयोग गर्न स्वीकृत दिएको सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago