घाइतेको उद्धार
- प्रकाशित मिति : Sat-28-Dec-2075
- - Admin

नुवाकोटको विदुरबाट बिहीबार त्रिशूलीतर्फ जाँदै गरेको बा।८४ प ९२१४ नं को मोटरसाइकललाई त्रिशूलीबाट आउदै गरेको बा। १ ज ९३४४ नंं को माइक्रोबसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक विदुर नगरपालिका–९ का ३३ वर्षका सन्तोष तामाङलाई उपचारको लागी उद्धार गर्दै । दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारको लागी हेलिकोप्टरबाट काठमाडौ पठाइएको छ ।