भर्खरै

ग्रीनलाइफ हाइड्रोपावरले साधरण शेयर निष्काशन गर्दैै

  • प्रकाशित मिति : Fri-18-Jan-2075
  • - Admin
title
 
काठमाण्डौ, बैशाख । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले  सय रुपैयाँमा अंकित ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्कासन गर्ने तयारी छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पछि शेयर निष्कासन तथा बाँडफाँड प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको शेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले दोलखामा निर्माण गरेको आयोजना अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago