भर्खरै

एलजीको अपग्रेड टु डबल डोर रेफ्रिजेरेटर बजारमा,१४ दिन सम्म खानालाई ताजा

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • - Admin
title
काठमाडौं, ।  एल.जी.ले नयाँ वर्ष लक्षित गरि डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ । यस नयाँ वर्षको उपलक्ष्यमा साईड वाई साईड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्स्चर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ । एल.जी.को आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago