भर्खरै

आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,बैशाख । सरकारले आयोजना निर्माणका लागि सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । 
राष्ट्रिय वन क्षेत्र प्रयोगका गर्न अनुमति पाएका आयोजनाहरुमा २५ मेगावाट क्षमताको दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना,फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नतिका लागि र महाकाली सिँचाई आयोजनाको नहर निर्माण गर्न सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago