भर्खरै

बढ्यो डिजेल पेट्रोलको र मटितेलको मूल्य ,यस्तो छ नयाँ मूल्य सूची ?

  • प्रकाशित मिति : Mon-20-Jan-2076
  • - प्रदिप श्रेष्ठ
title
वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मटितेलको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागु हुने गरी मूल्य वृद्धि भएको हो ।  हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको भने मूल्य यथावत राखिएको छ ।
 
नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गाइतले पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाएर नयाँ मूल्य १११ रुपैयाँ ५० पैसा भएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढाएर मूल्य ९८ रुपैयाँ कायम भएको उनले बताए ।  
पछिल्लो १०/१५ दिनमा अन्र्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।
निगमका अनुसार यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago